विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरुको भीड छैन । कहिलेकाहीँ चार्टर...
बुटवल । रुपन्देहीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणले व्यवसायीमा उत्साह जगायो र पर्यटनक्षेत्रमा लगानी बढ्यो । विमानस्थलकै कारण रुपन्देहीमा होटल क्षेत्रमा ५० अर्बभन्दा बढीको लगानी छ । साना ठूला गरी रुपन्देहीमा २…
राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी स्वरूप आगामी दुई दिन राहदानीसम्बन्धी नियमित सेवाहरू स्थगित हुने जनाएको छ ।
विगतका वर्षमा यति बेला देशभर ६० प्रतिशत बढी खेत रोपाई भइसक्थ्यो । अफसोस यो वर्ष खडेरीका कारण बल्लबल्ल ३२ प्रतिशत रोपाई भएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।