सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई दिन रोक लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा दुई दिन लामो बहस सकिएपछि सर्वोच्च अदालतले असार ३० गते फैसला सुनाउने भएको छ ।
सरकारले केही समयअघि गठन गरेको नागरिक उड्डयन सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले यस्ता धेरै कारणहरु औल्याएको छ, जसले भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल सञ्चालनमा देखिएका उल्झनलाई अगाडि ल्याएको छ ।
काठमाडौं । नगरकोट, बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुमवासी परिवारहरू अहिले बस्ने ठाउँको अभावमा बिचल्लीमा परेका छन्। धेरै परिवारले कोठा नपाएपछि आफन्तको शरण लिनुपरेको छ भने केही अझै अस्थायी…
नेपालमा सार्वजनिक शिक्षा, खासगरी सामुदायिक विद्यालय शिक्षा, विभिन्न दृष्टिकोणबाट चर्चामा छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।