देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भइरहेको भारी वर्षा आज रातिदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउनेछ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
सल्यानमा लगातारको वर्षा र हावाहुरीका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।
विश्वबाट युद्धको त्रासदी अझै अन्त्य भएको छैन ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।