कालीगण्डकी नदीमा आएको बाढीले गुल्मी र स्याङ्जा जोड्ने मोटरेबल पुल बगाएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
गुल्मीमा पहिरोको जोखिम बढेपछि २५० जना व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ भुल्केमा आज दिउँसो करिब ३ः३० बजे बार्जिङ–सल्यार सामुदायिक वन माथिबाट पहिरो खस्दा सल्लाका रुखहरू समेत…
परम्परागत तरिकाले कर्मकाण्ड गरेर संविधान दिवस मनाइयो असोज ३ गते । तर जसको दिवस मनाइयो, उसैले जान्दैन, कसरी मनाए र सहमति जनाए भन्ने विषय । आफै बोल्दैन, चल्दैन संविधान ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।