दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दिनर्चया प्रभावित भएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
कृषि मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानले किसानबाट लिएको दुधको पैसा तत्काल भुक्तानी गर्न निर्देशन दिएको ४ महिना पूरा भैसकेको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।