ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

काठमाडौं, २३ पुस ।

नेपालमा पछिल्लो २१ दिनको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका ११ वटा भूकम्पको धक्का लागेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पुस २ गतेदेखि मंगलबारसम्मको अवधिमा यी भूकम्पहरू रेकर्ड गरिएको हो।

मंगलबार मात्र चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जानकारी प्राप्त भएको छ। उक्त भूकम्पको धक्का नेपालका ९ जिल्लामा कडा महसुस भएको थियो, जबकि थप केही जिल्लामा सामान्य धक्का महसुस भएको थियो। यद्यपि, यस भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

पुस १९ गते मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युड, सोही दिन मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड, १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युड, र १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प आएको थियो। यसअघि पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२, ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४, ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२, ४ गते मनाङ केन्द्रबिन्दु भएर ४.७, ३ गते बझाङ केन्द्रबिन्दु भएर ४.१ र २ गते बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडका भूकम्पहरूको धक्का पनि महसुस गरिएको थियो।

नेपाल भूकम्पीय जोखिम भएको उच्च देश हो। पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेको कारण हिमालय क्षेत्रमा भूकम्पीय दरारहरू उत्पन्न हुँदै आएका छन्। यसैले भूकम्पको जोखिम निरन्तर रहने वैज्ञानिकहरूको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?