ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

बुटवल, २४ पुस ।
एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको हो ।
उक्त सम्झौतामा मंगलबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष प्रकाश राना र एसियन थाई फूड प्रोडक्सका सेल्स म्यानेजर दीपक बास्तोलाले दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतासंगै एसियन थाईफूडमा कार्यरत झण्डै १ हजार कर्मचारीले सहज रूपमा उपचारमा छुट सुविधा लिने सेल्स म्यानेजर बास्तोलाले बताए ।
अस्पतालका अध्यक्ष रानाले ट्रमा र न्यूरोलाई आधार बनाएर सञ्चालन गरिएको अस्पतालमा विभिन्न संघसंस्थासँग सहकार्य गर्ने अस्पतालको नीति अनुसार नै एसियन थाईफूड प्रोडक्ससँग सहकार्य गरिएको बताउँदै सम्झौतासंगै ओपिडि टिकट, ल्याव, बेड, लगायतमा छुट प्रदान गरिने जानकारी गराए । सम्झौता अनुसार एसियन थाईफूडका पदाधिकारी, सदस्य र कर्मचारीलाई ओपिडि टिकटमा ५० प्रतिशत, होलबडी चेकअपमा ५० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, प्रयोगशालामा २० प्रतिशत रेडियोग्राफीमा २० प्रतिशत र अप्रेशन चार्जमा १५ प्रतिशत छुट प्रदान गर्ने उनले जानकारी गराए । उनका अनुसार अस्पतालले भारत सरकारसँग सहकार्य गरेर ३० हजार भूपू सैनिकहरूको उपचारमा छुट उपलब्ध गराउँदै आएको छ ।
कोरोना महामारीको बेला स्थापना भएको अस्पतालले सुबिधा सम्पन्न बन्दै गएको छ । अस्पतालमा काठमाडौं बाहिर न्यूरो सर्जरीको लागि राम्रो उपचार सेवा भित्र्याएको छ । ५० शैयाबाट सेवा सुरु गरेको अस्पताल सय बेड क्षमताको आफ्नै भवन र दक्ष चिकित्सकबाट सेवा प्रदान गर्दै आइरहेको अस्पताले जनाएको छ । थाई फूडले नेपालको चाउचाउ र स्न्याक्स उत्पादको बजार विश्वभरिका विभिन्न देशमा समेत पु¥याइरहेको छ । कम्पनीले टुपिएम, रमपम र प्रीतिलगायतका लोकप्रिय ब्रान्ड उत्पादन गर्दै आएको बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?