ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आधा करोड भुक्तानीमा हैरानी बेहोर्दै डुम्रे दुग्ध सहकारी

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

पाल्पा,५ पुस । दैनिक रूपमा दुई हजारदेखि दुई हजार पाँच सय लिटर दुध र दुग्ध जन्य बस्तु कृषक बाट खरिद गर्ने गरेको सहकारी यतिखेर आर्थिक चपेटाको मारमा परेको छ । ४ सय ३० जना शेयर सदस्य र पाच सय जना कृषक आवद्ध रहेको तिनाउ गाउँपालिकाको मस्याममा रहेको डुुम्रे दुग्ध उत्पादक सहकारी सस्थाले बिक्री गरेको दुधको भुक्तानी पाउन नसक्दा आर्थिक चपेटामा परेको हो ।

सहकारीमा संकलीत दुध र दुग्ध जन्य बस्तु स्थानिय बजारमा खपत हुन नसकी ठूलो परिमाणमा कास्कीको पोखरामा संचालिन ठूला उद्योगमा खपत भए पनि लामो समय देखि भुक्तानी रोकीदा समस्या प्रति दिन बढदै गएको शहकारीले जनाएको छ ।
सहकारीका व्यवस्थापक तथा अगुवा पशुपालक कृषक गोपाल जि.सीका अनुसार कास्कीको पोखरामा संचालित फिस्टेल डेरी उद्योगसंग १५ लाख, सुजल फुड्स प्रा.ली संग ३० लाख, नेपाल सरकारको स्वामित्वमा संचालित लुम्बिनी दुग्ध वितरण आयोजना बुटबल संग ७ लाख रूपैया भुक्तानी रोकीँदा कृषकलाई भुक्तानी गर्न बैंक तथा वित्तिय सस्था संग कर्जा लिन परेको छ ।

सहकारी बाट दुग्ध पठाउने काम गरियो पोखराको लव कुुश डेरी उद्योगलाई त्यस वापत १८ लाख रूपैयाँ भुक्तानी लिनु पर्ने थियो । भुक्तानी लिनका लागि २ वर्ष सम्म अदालतमा तारिख बोकेर मात्र पाइयो । यस्ता कारणले गर्दा व्यावसायीक रूपमा पशु पालन गर्ने कृषकको सख्या कम हुदै गएको उनले भने । दैनिक रूपमा ५० लिटर भन्दा बढि बिक्री गर्ने कृषकहरू पनि छन । फर्म संचालन गरी पशुपालन गर्ने कृषकहरू पनि छन । उनीहरूलाई भुक्तानी गर्ने समस्या हुदै आएको छ । साना कृषकलाई पनि समस्या छ । गाई भैसीलाई दाना औषधीको आवश्यकता पर्दछ ।

ठूला फर्म संचालकहरूलाई भुक्तानी रोक्नु पर्दछ या त दुध खरिद गर्न रोक्न पर्दछ । सहकारीमा ३० वटा व्यावसायीक फर्म,१० वटा संकलन केन्द्र बाट संकलित दुग्धका लागि मासिक रूपमा ६०देखि ७० लाख रूपैयाँ भुक्तानी गर्नु पर्दछ । शहकारीले स्थानीय फुलवारी बचत तथा ऋण शहकारी सस्था बाट ६० लाख रूपैयाँ कर्जा लिएको व्यवस्थापक जि.सी बताउछन ।

साना किसानको पनि समस्या छन बालबालिकाको विद्यालय, पोशाक, मासिक रूपमा समूहको किस्ता औषधी उपचारको लागि पनि खर्चिन परेको स्थानीय वालकुमारी कार्की बताउँछिन । कृषकले दु.ख गरेर पशुपालन गरेका छन । गाउँमा बसेर पशुपालन गर्ने र रहर भन्दा बाध्यता हो । यति दु.ख गरेर बिक्री गरेको दुधको पैसा ठूला उद्योगहरूले रोक्न नहुने उनले भनिन ।
शहकारी नेपाली सेनाको रासन ठेकोदार बाट १० लाख रूपैयाँ ठगिएको बताइएको छ । रासन ठेकेदारले सेनाबाट रकम बुझेर शहकारीलाई भुक्तानी नगर्दा ठगिएको हो ।

रकम भुक्तानीका लागि ठुला उद्योगलाई पटक पटक ताकेता गर्दा धूलो दूध, नौनीको बिक्री नभएर भुक्तानी रोकीएको भन्ने जवाफदिने गरेको सहकारी संचालकहरू बताउँछन । सहकारीले स्थानिय बजारमा १ हजार लिटर दूध खपत गर्ने गरेको र बाकी उधारोमा पोखराको सुजल डेरीलाई बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?