ट्रेंडिंग:

>> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर

शिक्षा तालिम केन्द्र स्थापना

२० आश्विन २०७५, शनिबार
२० आश्विन २०७५, शनिबार

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षकलाई दिईने तालीमलाई डिजिटाईलेजसन गर्न आवश्यक रहेको बताएका छन । उनले तालीमलाई गुग सुहाउदो प्रविधिमैत्री बनाउन डिजिटाईलेजसन आवश्यक रहेको बताए ।
शैक्षिक तालिम केन्द्रलाई प्रदेश सरकार मातहत ल्याईएको कार्यक्रमको उलघाटन गर्दै उनले तालीमलाई प्रविधिमैत्री बनाउन जोड दिएका हुन । मायादेवी गाउँपालिका वडा नम्बर ८ रूपन्देहीमा रहेको शैक्षिक तालिम केन्द्र भवनमा शिक्षा तालिम केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । प्रदेश नं. ५ सरकारले शिक्षा तालिम केन्द्र स्थापना गरेको छ ।
कार्यालयको उदघाटन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले तालिमलाई विज्ञान र प्रविधी सँग जोडेर डिजीटलाइज्ड तालिम संचालान गर्न आवश्यक रहेको बताए ।
मन्त्री बरालले जनशक्तिलाई शिक्षाको क्षेत्रमा भोगेका चुनौतीहरूलाई ध्यानमा राखी तालिमका स्वरूप परिवर्तन गर्न आवश्यक रहेको बताए । तालिममा विज्ञ तथा पाठ्यक्रम भन्दा पनि सिकाई र अनुभवी बाट शिक्षकहरूलाई तालिम दिन आवश्यक रहेको बताउदै उनले संस्थागत विद्यालयले गुणस्तरमा ध्यान दिए पनि शुल्कमा मनलागि गरेकाले सरकारको नीतिसँग मेल नखाएको बताए । एकरूपता ल्याउन पहल गरेर ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न गर्न मोबाइल एपको विकास गरी केही हद सम्म सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे ।
सरकारी शिक्षकहरूले पाउने पारिश्रमिक शुल्कलाई निजी क्षेत्रसँग दाजेरै क्षमतालाई अधिकत्म प्रयोग गर्न आवश्यक रहेको उनले जोड दिए । संघ, प्रदेश र स्थानीय तह जहाँ काम गरे पनि सरकारकै कर्मचारी भएकाले परिवर्तित संरचनामा नयाँ पन दिएर काम गर्न कर्मचारीसँग अनुरोध गरे । शिक्षाबिना प्रदेश र देशकै विकास नहुने भएकाले सोही अनुसार बजेटमा वृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । त्यसका लागि मन्त्रालय र निर्देशनालय सधै तयार हुने बताए । सामाजिक विकास मन्त्रालयका सचिव पुष्कर राज पन्तले समय परिवर्तनशील भइसकेको बताउदै परिवर्तनशील समयको माग अनुसार साधन र स्रोत सगै पाठयक्रमलाई पनि परिवर्तन गर्दे लैजानु अवश्यकता भएको बताए । समयको माग अनुसार विगतको भन्दा फरक नया तरिकाले जनशक्ति उत्पादन गरी समानरूपमा शिक्षा बढाउनु पर्ने आवश्यकता रहेको बताए । २०५० सालमा प्राथमिक शिक्षा तालीम केन्द्रको रूपमा स्थापन भएको केन्द्र २०६१ सालदेखी शैक्षिक तालीम केन्द्रको रूपमा स्थापित भएको हो । देशमा रहेका २९ वटा शैक्षिक तालीम केन्द्रहरूलाई ७ वटा प्रदेश मातहत ल्याईएको हो । प्रदेश नम्बर ५ मा रहेका पाल्पा, दाङ्ग र नेपालगञ्जको शैक्षिक तालीम केन्द्रलाई हटाएर भैरहवामा रहेको तालीम केन्द्रलाई प्रादेशिक तालीम केन्द्र बनाइएको शैक्षिक तालीम केन्द्र रूपन्देहीका प्रमुख दिनानाथ पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?