नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।
सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारी निर्णय उत्प्रेषणको…
चन्द्रौटा । सब–डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षण, विकास र दिगो व्यवस्थापनका लागि उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् । मधुवन सामुदायिक वन उपभोक्ता समूहको…
गायन र नृत्य संस्कृति प्राचीन कालदेखिनै रहेको पाइन्छ । गन्दर्भहरू गाउने पेशा भएका ब्यवसायी हुन् भने, नर्तकीहरू नृत्य कार्यक्रममा सकृय सहभागिता देखाउने महिला हुन् ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।