नेकपा एमाले कपिलवस्तुले दुई जनप्रतिनिधिलाई कारबाहीको सिफारिस गरेको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाडामा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
हिमाली क्षेत्रमा हिमतालहरू बन्नुले प्राकृतिक पानीको ठुलो भण्डारका रूपमा सहयोगी भूमिका खेलेको हुन्छ भने यी तालहरू फुट्दा महाविपत्तिसहितको बाढीको जोखिम सधैँ रहिरहन्छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।