समयसँगै संयुक्त परिवारको संरचना खुम्चिँदै गएको छ । एउटै छानामुनि पुस्तौँदेखि सँगै बस्ने चलन बिस्तारै कमजोर बन्दै जाँदा चाडपर्वमा मात्र भेटघाट हुने प्रवृत्ति बलियो बनेको छ ।
“कलिला बालबालिकालाई हामीले पाठ्यपुस्तकसँगै विभिन्न खेलौनाको प्रयोग गर्दै रमाइलो वातावरणमा पढाउने काम सुरु गरेका छौं ।
रोल्पा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा रोल्पाको थवाङमा वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ। ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मूल…
धनी होस् या गरिब, सहरमा बस्ने होस् या गाउँमा, पढ्ने विद्यार्थी होस् या काम गर्ने व्यक्ति हामी सबैसँग समय छ । हामी सबैलाई दिनको २४ घण्टा नै दिइएको छ ।
बुटवलको मुटुमा अवस्थित कान्ति माध्यमिक विद्यालयले लामो इतिहास बोकेको छ । यसले इतिहास मात्र बोकेको छैन वर्तमान र भविष्यका लागि समेत गुणस्तरीय शिक्षाको आधार तयार गरेको छ ।