Butwal Today

लुम्बिनी प्राविधिक विश्वविद्यालय सिन्डिकेटमा उपकुलपति बनाउन योग्यता फेरिँदै

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष वेद केसीलाई सहज हुने गरी विश्वविद्यालयको विधान संशोधन प्रस्ताव अघि बढाइएको छ ।