Butwal Today

भारी वर्षाको पूर्वानुमानसँगै लुम्बिनीमा पूर्व तयारी

बुटवल ।  मौसम विज्ञान विभागले असोज ९ गतेदेखि केही दिन लुम्बिनी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि लुम्बिनी प्रदेश सरकारले सम्भावित बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि…