Butwal Today

शिक्षकले छोडे निजी, रोजे सरकारी विद्यालय

सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला सल्यानको एउटा विद्यालयले सार्वजनिक शिक्षाप्रति विश्वास जगाउने उदाहरणीय अभ्यास थालेको छ ।