सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
कतारमा स्थापना भएका सामाजिक सङ्घ संस्था मध्यकै पुरानो र कतारमा पहिलो स्थापना भएको सामाजिक संस्था खोटाङ सेवा समाज कतारले '१३औँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम' को आयोजना गर्ने भएको छ…
कृषि मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानले किसानबाट लिएको दुधको पैसा तत्काल भुक्तानी गर्न निर्देशन दिएको ४ महिना पूरा भैसकेको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।