Butwal Today

पहिराले दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरुद्ध

दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोक मार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ ।