© 2026
गुल्मीका विपत् पीडित: घर बने, राहत अड्कियो
गुल्मी । गुल्मीमा आगलागी र मनसुनजन्य विपत्बाट घरबारविहीन भएका पीडितहरूका लागि घर निर्माण गरेपछि प्राप्त हुनुपर्ने राहत रकमको दोस्रो र अन्तिम किस्ता पाउन अत्यन्तै सकस भइरहेको पाइएको छ । विपत्को पीडाबाट...