Butwal Today

अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार

दाङ, ६ पुस । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपाललाई आइतबार बिहान अपरिचित समूहले अभद्र व्यबहार गरी कुटपिट गरेको छ । ३ वटा मोटरसाइकलमा आएका...