Butwal Today

विपिन जोशीको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत शवयात्रामा सहभागी

 कञ्चनपुर, ४ कात्तिक । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत...