ट्रेंडिंग:

>> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं >> उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित >> शहिद स्मृति युवा मिलन कार्यक्रम >> केरामा ‘दाह्रीबा’ को तीन दशक >> दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो >> नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु >> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औँ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ >> स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने >> नेपालगन्जको रोजगार मेलामा बेरोजगारको लाग्यो लर्को >> लेखा समूह रुपन्देहीको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन >> राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण >> राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५१ पुग्यो >> दीर्घकालीन सहकारीद्धारा रक्तदान ५२ युनिट रगत संकलन >> बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान >> २३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार

आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

काठमाडौ, चैत्र १३ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ १६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ८१ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३८ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ र बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?