ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

सालझण्डीमा नयाँ होटल

१७ असार २०७५, आईतवार
१७ असार २०७५, आईतवार

सैनामैना । पछिल्लो समय सैनामैना सालझण्डीका युवाहरु होटल ब्यवसाय क्षेत्रमा लगानी गर्न आर्कषित भएका छन । विशेष गरी बैदेशी रोजगारीमा गएर आएका युवाहरु पर्यटन क्षेत्रसँग जोडिएको होटल ब्यवसायमा लगानी गर्न आर्कषित हुँदै गएका हुन ।
लुम्बिनीसँग नजिकै रहेको र ढोरपाटन सडकखण्डसँग जोडिएको सालझण्डीमा पछिल्लो समय होटल ब्यवसायमा लगानीकर्ताहरुको चासो बढ्दै गएको हो ।
यसै क्रममा शनिबार सैनामैना वडा नं. ११ मा होटल डिभाइनको शुभारम्भ भएको छ । बैदेशिक रोजगारीमा गएर नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच गराएका दुई युवाको पहलमा उक्त होटल सञ्चालनमा आएको हो । सैनामैना ११ का गोबिन्द पाण्डे र शुरेस भट्टराईको ४० लाख लगानीमा होटल डिभाईन सञ्चालनमा आएको गोबिन्द पाण्डेयले बताए ।
बैदेशीक रोजगारीको शिलशिलामा मलेशिया पुगेका पाण्डेले ८ वर्षसम्म बिदेशमै काम गरे । दुःख सुःख गरेर ८ बर्ष बिदेशमा काटियो तर अहिले नेपालमा नै केही गर्ने शोचले सालझण्डीमा होटल क्षेत्रको सम्भावना देखेर यो ब्यबसायमा लगानी गरेको पाण्डेले बताए ।
पछिल्लो समय सैनामैना नगरपालिकामा होटल ब्यवासायमा लगानीकर्ताको संख्या बढ्दै गएको संघका बरिष्ठ उपाध्यक्ष नेत्र घिमिरेले बताए । सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा ३५० होटल दर्तामा आएको घिमिरेको भनाई रहेको छ । लुम्बिनीसँग नजिकै रहेको सैनामैना र ढोरपाटन सडक सञ्चालनमा आउने तयारीमा रहेपछि यहाँ पर्यटकको संख्या बढहुँदा होटलमा लगानीकर्ताको संख्या पनि बढ्दै गएको सरोकारवालाहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?