ट्रेंडिंग:

>> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी

नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

बुटवल, १७ मंसिर । नेपाली सेनाले द्धन्द्ध र कर्तब्यपालनाको दौरान वीरगति प्राप्त गरेका सकल दर्जाका उत्कृष्ट एकल महिलाहरुलाई सम्मान गरेको छ । सोमबार जंगिअडडामा भएको विशेष कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले एकल महिला पश्चात आफनो अध्ययनलाई निरन्तरता दिई उच्च शिक्षा हासिल गरेकी नारायणी कंडेल र आफनो सन्ततीलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा दिई सफल अभिभावकत्व निर्वाह गर्ने रिता भण्डारीलाई जनही नगद ४० हजार रुपैयासहित विशेष सम्मानबाट सम्मान गरेका हुन ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी सिग्देलले द्धन्द्ध तथा कर्तब्यपालनाको दौरान वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरुसंग अन्तरक्रिया गर्दै आगामी दिनहरुमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । एकल महिलाहरु समाजमा विभिन्न उद्यममार्फत आफु लगायत आफना सन्ततिहरुलाई स्थापित गराउन सफल रहेको समेत उनको दाबी छ ।

यसैगरि सेनापति सिग्देलले वीरगति प्राप्त सकल दर्जाका परिवारहरुलाई नगद र दोसल्लासहित सम्मान गरेका थिए । नेपाली सेनाले वीरगति प्राप्त तथा कर्तब्यपालनको सिलसिलामा मृत्यु भएका सकल दर्जाका एकल महिलाहरु एवं पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलाहरुलाई प्रदान गरिदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक पाच सय रुपैया थप गरेर प्रदान गर्दै आएको छ । बीरगतितर्फ मासिक ३ हजार ५ सय रुपैया र कर्तब्य पालनातर्फ मासिक २ हजार ५ सय रुपैया प्रदान गरिरहेकोमा असोज महिना पाच सय रुपैयाले थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?