ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग 

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल,१८ मंसिर।

३३औं अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर) को अवसरमा मानवाधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल देविनगर रंगशाला स्थित नेपाल अपाङ्ग आश्रममा सहयोग हस्तान्तरण गरेको छ
आज बिहान ८ः०० बजे आश्रममा आश्रति अपाङ्गता भएका बालबालिकाको लागि स्टेसनरी, पठनपाठनका सामग्री तथा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा आश्रमका अध्यक्ष अभियान डोल बहादुर रामदाम तथा जेष्ठ अपाङ्गता भएका व्यक्ति र सेवारत अभियान्ताहरुलाइ प्रोत्साहन स्वरुप दोसल्ला ओडाइ सम्मान गरिएको थियो।

कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार र निवर्तमान सभापति गोविन्द खनाल, केन्द्रिय सदस्य डिपि खनाल, पुर्व सभापति हरिस ढकालर कृष्ण प्रसाद भट्टराई, जिल्ला सभापति अर्जुन ज्ञवाली तथा कार्यक्रम संयोजक कल्पना ढकालले अपाङ्गता भएका व्यक्तिलाइ सहयोग, सदभाव, प्रेमको ब्यवहार गरिनुपर्ने र राज्यले उनिहरुको हेरचाह, संरक्षण, साथै समावेशी तथा दिगो भविष्यको पूर्वाधार निर्माण गर्दै अपाङ्गता भएका ब्यक्तिको प्रवल नेतृत्वको लागि पहलकदमी र विशेष कार्यक्रम ल्याउनुपर्नेमा आग्रह गर्नु भएको थियो।
आश्रम अध्यक्ष डोल बहादुर रामदमले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्ग भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसमा आफ्नो आश्रमलाइ सम्झेर सहयोग र प्रोत्साहन स्वरुप सम्मान गरेको कृतज्ञता एवम् आभार व्यक्त गर्नुभएको थियो ।

समाजका पदाधिकारी, कार्यसमिति सदस्य, अभियान्त्तहरुको उपस्थितिमा जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक कल्पना ढकालको स्वागत र जिल्ला सचीव लिलाधर लुइँटेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?