ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

रुकुममा स्वास्थ्य कार्यालय उद्घाटन

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

रुकुम पूर्वमा प्रदेश नं. ५ को स्वास्थ्य कार्यालयको उद्घाटन भएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य कार्यालयको उद्घाटन गरेका हुन् । प्रदेशमा रहने ६ स्वास्थ्य कार्यालयमध्ये रुकुममा पहिलो पटक कार्यालयको उद्घाटन गरिएको हो । प्रदेश अन्तर्गत रहने ६ वटा स्वास्थ्य कार्यालयहरूमध्ये रुकुममा एकल जिल्ला हेर्ने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले कान्छो जिल्लाको रूपमा रुकुम परिचित भएपनि विकासको हिसाबले अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले रुकुमको विकासको लागि प्राथमिकतामा राखेर काम गर्ने मन्त्री बरालले बताए । उनले जिल्लामा छिट्टै जिल्ला अस्पताल स्थापना गर्ने र त्यसको प्रक्रियाका लागि आफूहरू लागिपरेको जानकारी गराए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास समितिका संयोजक आशा स्वर्णकार, प्रदेश सांसद तेजप्रकास वली, जिल्ला समन्वय समिति, रुकुम पूर्वका संयोजक कैलाश वली लगायतले रुकुमको स्वास्थ्यको अवस्था र विकासको बिषयमा बोलेको मन्त्रीका स्वकीय सचिव यदु ज्ञवालीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीका अनुसार प्रदेश अन्तर्गत रहने ६ वटा स्वास्थ्य कार्यालयहरूमा रुकुममा एक, अर्घाखाँची, कपिलवस्तु र दाङ हेर्ने गरी दाङमा, बाँके र बर्दिया हेर्नेगरी बाँकेमा, नवलपरासी र रूपन्देहीलाई हेर्ने गरी रूपन्देहीमा, पाल्पा र गुल्मी हेर्ने गरी पाल्पामा र प्यूठान र रोल्पामा हेर्ने गरी प्यूठानमा स्वास्थ्य कार्यालय प्रस्ताव गरिएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?