ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सर्पले टोकेको उपचार गर्न आएकी महिलाको मृत्यु

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

सर्पले डसेर बुटवलको लुम्बिनी अन्चल अस्पतालमा उपचार गर्न आएकी एक महिलाको मृत्यु भएको छ । बुटबल उप–महानगरपालीका –१६ सेमलार डरगाउँकी करिब ५० बर्षीय सारदा ज्ञवालीको उपचारको क्रममा मृत्यु भएकको हो ।
आईतबार दिउँसो गोठमा काम गर्दै गर्दा सर्पले टोकेपछी उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल आएकी थिईन । सुरूमा चिकित्सकले टि.टि सुई लगाईदिएको र कÞरीब एक घण्टामा बिरामीको अवस्थ थप गम्भिर भएको थियो । अवस्था गम्भिर भएपछि आई.सि.युमा उपचारको लागि लगिएको मृतकका दाजु नरिश्वर पौडेलले बताए ।
‘२० मिनेटमा हामीले अस्पताल ल्याएका थियौ तर बिरामीको उपचारमा लापरवाही भएर मृत्यु भएको हो ’– पौडेलले भने । आकत्समीक कक्षमा आएको बेला चिकित्सक नभएको र सर्पले टोकेको विरामीलाई दिने एन्टी स्नेक भेनम् समेत नदिएको कारण विरामीको मृत्यु भएको विरामीका आफन्तले आरोप लगाएका छन् ।
विरामीको मृत्यु भएपछि दिने कागजातमा सर्पले टोकेकोमा लगाउने एन्टीस्नेश भेनम समेत नदिएको देखिएको कारण विरामीमाथी लापरवाही गरिएको दावि मृतकका आफन्तले गरेका छन् । तर बिरामीका आफन्तले बिरामीको उपचारमा लाप्रवाही गने माथी कडा काबाही हुनुपर्ने माग गरेका छन् । यता, अस्पतालले प्रशासनले भने बिरामी उपचारको क्रम्मा मृत्यु भएको जनाएको छ ।

न्यायको लागि अस्पताल प्रशासन परिसरमा जम्मा भएका आफन्तहरु । तस्वीरः विश्वास ढकाल/बुटवल टुडे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission