जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीसहित ३७ जनालाई पक्राउ गरेको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।
कुरा महाभारतकालीन हस्तिनापुरको हो । गुरु द्रोणाचार्यको नेतृत्वमा राजदरबारमा गुरुकुल चलेको थियो ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।