Butwal Today

आस्थाको केन्द्र बन्दै कपिलवस्तुको रक्षाबाबा

जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर । यहाँ बसोबास गर्ने मानव तथा पशुपक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षाबाबालाई लिने गरिएको…