लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले विपद्को समयमा पीडितले पाउने राहत तत्काल र प्रभावकारी हुनुपर्ने बताएका छन् ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा पुनः विष्णुप्रसाद खतिवडा चयन भएका छन् ।
वायु प्रदुषण नियन्त्रणमा स्थानीय सरकारको भूमिका
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।