© 2026
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण तत्काल खुलाउन महासंघको ७२ घण्टे अल्टिमेटम
काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री...