Butwal Today

सीमा क्षेत्रमा तस्करीको राज: भन्सार र प्रहरी मिलेकै हुन् ?

नवलपरासी, २१ कार्तिक ।  जिल्लास्थित महेशपुर भन्सारमा राजस्व उठ्नमा कमी हुँदा लक्ष्य भेटाउन नसक्ने देखिएको छ । गत वर्ष लक्ष्यसम्म भेटाउँदै राजस्व उठाउँदै आएको महेशपुर भन्सारलाई अहिले लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल...