© 2026
लुम्बिनी प्रदेशका रिफ्रेस सेन्टरः चार मुख्यमन्त्री फेरिंदा सम्म अधुरै
बुटवल, ११ जेठ । निर्माण सुरु भएको ३ वर्षमा सम्पन्न हुनुपर्ने लुम्बिनी प्रदेशका ५ वटा रिफ्रेस सेन्टर दोब्बर बढी समयसम्म पनि अलपत्र छन् । प्रदेश सरकारको योजना अनुसार नवलपरासीको बर्दघाट,...