© 2026
मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। यता...
