© 2026
घर जलेको घाउमा गरगहना लुटिएको अर्को पीडा –छोराको बिहेमा जुटाएको र पहिलेदेखि जोडेको ३२ तोला सुनका गहना लुटपाट
तिलोत्तमा, २९ भदौ । तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा न केवल भौतिक रुपमा विनाशकारी रह्यो, बरु मानसिक...
