Butwal Today

श्रीनगर डाँडामा विवाद

पाल्पा, १९ माघ । सदरमुकाम तानसेनको शिरमा रहेको श्रीनगर डाँडा यतिबेला आफन्त नै गुमाएको जस्तो भएको छ । पर्यटकीय तथा पुरातात्विक हिसावले अत्यन्तै महत्वपूर्ण ठानिए पनि २०४६ सालमा भएको राजनैतिक...