© 2026
बरघरको शिवराज नगर समितिमा प्रभु थारु
चन्द्रौटा, १५ पुस । कपिलवस्तुको शिवराज नगरपालिकामा नगरस्तरीय बरघर समिति गठन भएको छ । वडा नम्बर–१, उमरीमा शनिबार भएको भेलाले प्रभु थारुलाई अध्यक्षमा चयन गरेको हो । थारु समुदायको नेतृत्व...