Butwal Today

सुर्खेतमा सार्वजनिक र निजी सम्पतिमा तोडफोड र आगो लगाउनेको खोजी

सुर्खेत, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश सभा सचिवालयले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको खोजी कार्य सुरु गरेका छन्...