© 2026
आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले बिहीबारदेखि चितवनमा मह उत्सव आयोजना गर्दैछ। महोत्सवको मुख्य उद्देश्य मौरीपालक किसानको उत्पादन प्रवर्धन गर्नु र महको बजारीकरणमा सहयोग पुर्याउनु हो। परियोजनाका मौरीजोन...
