© 2026
लुम्बिनी प्रादेशिक अस्पतालः विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईं
कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गथ्र्याे । आकस्मिक कक्षमा बेड...
