© 2026
रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ
बुटवल, ६ पुस । रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् । शर्माको...