Butwal Today

महिलाको घरेलु श्रमको मूल्य तोकिनुपर्छ : सांसद सुशीला ढकाल

सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने घरेलु श्रमको मूल्यांकन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताएकी छन् ।