© 2026
सरकारको सय दिनको काम हेरेर मात्रै पार्टीको धारणा सार्वजनिक हुन्छ : जनमुक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यबंशीले संविधान संशोधनमा सबैको अधिकार समेटिनु पर्ने बताएका छन् ।