Butwal Today

अन्तर निकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

सरकारी निकायबिच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।