Butwal Today

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा निर्वाचनबारे दल र सरकारसँग छलफल गर्दै

काठमान्डौ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दल र सरकारसँग छलफल गर्न लागेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो आयोजना हुने बैठकमा उनी...