Butwal Today

विपिनको मृत्युप्रति इजरायली राष्ट्रपतिद्वारा नेपाली राजदूतलाई फोन गरी दु:ख प्रकट

काठमाडौँ । विपिन जोशीको निधनप्रति इजरायली राष्ट्रपति नेपाली विद्यार्थी विपिन जोशीको मृत्युप्रति इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दु:ख प्रकट गरेका छन्। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई फोन गरी राष्ट्रपति हर्जाेगले...