Butwal Today

खानी तथा भूगर्भ विभागले नवलपरासीस्थित फलामखानीको थप अनुसन्धान गर्दै

खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।