© 2026
काठमान्डौं ।
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चालन हुनेछ ।
आजको बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुने जनाइएको छ ।