ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अवैधरुपमा भित्रीएका १५ हजार चल्ला नष्ट

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

अबैधरुपमा नेपाल भित्रिएका १५ हजार कुखुराका चल्ला र गाडी सहित एकजना लाई प्रहरीले प्रकाउ गरेको छ । ना .२ च.९२०४ नम्बरको जिपमा कुखुराको चल्ला आईरहेकोभन्ने सूचनाको आधारमा चेकजाँच गर्दा गाडीमा विभिन्न मितिका बिल फेला परेपछी प्रहरीले नियन्त्रण्मा लिएको हो ।
नियन्त्रण पश्चात अनुसन्धन गर्दा चल्ला अबैध भएको खुलेको हो । चितवनको बुढानिलकण्ठ ह्याचरी उद्योग गितानगरमा चल्ला उत्पादन गरेको बिल लेखीएको छ । भने निरोगिताको प्रमाणपत्रमा समेत मिति फरक–फरक राखिएको छ।
भारतबाट अबैध रुपमा नेपाल भित्राएर नेपाली बिल बनाएर विक्री लैजादै गर्दा गाडी सहित चल्ला बुटवल उप–महानगरपालिका –११ नहरपुर बाट ईलाका प्रहरी कार्यालयले फेला पारेको थियो ।
चितबनको बुढानिलकण्ठ ह्याचरी प्रा.लि बाट पोखरा लैजाने लेखीएको चल्लाकोे विलमा कुनै मा धनगढी कैलाली समेत लेखिएको छ । गाडीको नम्बर समेत फरक हुनुले चल्ला तस्करी लामै समय देखी चलीरहेको देखीन्छ । तस्करी हरुले सिमामा खटीने ससत्र प्रहरी नेपाल प्रहरी र पसु क्वारेन्टाईका क्रमचारीलाई समेत मिलाएर दैनिक तस्करी भैरहेको देखीन्छ । यसरी बिना चेकजाँच भित्रीएका चल्लाबाट बिभीन्न खाले रोग समेत आउने गरेको जनाकारहरु बताउँछन् । यता बुठानिलीकण्ठ ह्याचरीका चितवनका बजार ब्यबस्थापक बसन्त पौडेलले उद्योगबाट कुनै पनि चल्ला उत्पादन गर्ने निकाय नभएको बताउछन् । उनले काटुन बिल पुरै नक्कली रहेको बताउदै बेल बोलमा चल्ला सप्लायर्स मात्रै गर्दै आएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बुटबलको नहरपुर बाट करीब १५ हजार कुखुराका चल्ला सहीत गाडी र चालकलाई नियत्रणमा लिएको बताए । प्रहरीले नियन्त्रणमा लिएको चल्ल नस्ट गरेको छ भने चालक लाई पशु क्वारेन्टाईन पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?