© २०२३
अबैधरुपमा नेपाल भित्रिएका १५ हजार कुखुराका चल्ला र गाडी सहित एकजना लाई प्रहरीले प्रकाउ गरेको छ । ना .२ च.९२०४ नम्बरको जिपमा कुखुराको चल्ला आईरहेकोभन्ने सूचनाको आधारमा चेकजाँच गर्दा गाडीमा विभिन्न मितिका बिल फेला परेपछी प्रहरीले नियन्त्रण्मा लिएको हो ।
नियन्त्रण पश्चात अनुसन्धन गर्दा चल्ला अबैध भएको खुलेको हो । चितवनको बुढानिलकण्ठ ह्याचरी उद्योग गितानगरमा चल्ला उत्पादन गरेको बिल लेखीएको छ । भने निरोगिताको प्रमाणपत्रमा समेत मिति फरक–फरक राखिएको छ।
भारतबाट अबैध रुपमा नेपाल भित्राएर नेपाली बिल बनाएर विक्री लैजादै गर्दा गाडी सहित चल्ला बुटवल उप–महानगरपालिका –११ नहरपुर बाट ईलाका प्रहरी कार्यालयले फेला पारेको थियो ।
चितबनको बुढानिलकण्ठ ह्याचरी प्रा.लि बाट पोखरा लैजाने लेखीएको चल्लाकोे विलमा कुनै मा धनगढी कैलाली समेत लेखिएको छ । गाडीको नम्बर समेत फरक हुनुले चल्ला तस्करी लामै समय देखी चलीरहेको देखीन्छ । तस्करी हरुले सिमामा खटीने ससत्र प्रहरी नेपाल प्रहरी र पसु क्वारेन्टाईका क्रमचारीलाई समेत मिलाएर दैनिक तस्करी भैरहेको देखीन्छ । यसरी बिना चेकजाँच भित्रीएका चल्लाबाट बिभीन्न खाले रोग समेत आउने गरेको जनाकारहरु बताउँछन् । यता बुठानिलीकण्ठ ह्याचरीका चितवनका बजार ब्यबस्थापक बसन्त पौडेलले उद्योगबाट कुनै पनि चल्ला उत्पादन गर्ने निकाय नभएको बताउछन् । उनले काटुन बिल पुरै नक्कली रहेको बताउदै बेल बोलमा चल्ला सप्लायर्स मात्रै गर्दै आएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बुटबलको नहरपुर बाट करीब १५ हजार कुखुराका चल्ला सहीत गाडी र चालकलाई नियत्रणमा लिएको बताए । प्रहरीले नियन्त्रणमा लिएको चल्ल नस्ट गरेको छ भने चालक लाई पशु क्वारेन्टाईन पठाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी