ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
प्रमुख समाचार

मतदाताहरुको गुनासो : बाचा कहिले कार्यान्वयन ?

२५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक २०७९, शुक्रबार

लमही २५ कार्तिक । दाङ क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार तथा शाहरीय विकाश मन्त्री मेटमणी चौधरी प्रति मतदाताहरुले यति वेला निक्कै प्रश्न गरेको देखिन्छ ।
उनी शक्ति र सत्तामा पुग्दा विगत देखिनै निक्कै आश्वासन वाडेको भए पनि कायान्वयन नगरेको मतदाताको गुनासो छ । स्थानिय स्तरमा जनताका ,किसान ,भूमिहिनका समास्या सडक लगायत पूल पुलेसाका समस्या भए पनि माखो नपार्ने तर केवलकार ,विद्युतिय वस संचालन , करिडोर ,सुरुङमार्ग जस्ता दिवा सपना देखाउने गरेको लमही नगरपालिका वडा नम्वर ३ की अम्रिता चौधरी वताउछि । मुक्त कम्लरीहरुले पढ्न पाएका छैनन, नाकामा जादा भारतिय सडक भएर जानु पर्ने वाध्यता छ , विद्युत सेवा छैन ।

खानेपानीको अभावमा खोलाको पानी पिउन वाध्य छन , किसानका समस्या छन । तर केवलकार ,सुरुङमार्गका सपना देखाउने गरेको उनले वताइन । उनि जस्तै क्षेत्र नम्वर १ का जनता चौधरीलाइ खुलेर उनले वाडेका सपनाको आलोचना गरेका छन ।
जता पुग्छु उतै गुनासो, आज सम्म नेताहरुले के गरेर बस्नु भएछ अनुराग खड्का दाङ – नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि, दाङ (१ ‘१’ अन्तर्गत पांच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले आफु जहाँ पुग्यो त्यहाँ गुनासै गुनासा आउने गरेको बताए ।
निर्वाचन जितेर नेताज्यूहरुले अहिले सम्म के गरेर बस्नु भएछ ? यो जान्न मन छ उनले भने ।

चुनावी सभालाई सम्बोधन गर्न प्रदेश सभा ‘१’ का विभिन्न वडामा पुग्गेका युवा नेता, गठबन्धनका साझा उम्मेदवार खड्काले संविधान र लोकतन्त्रको रक्षा, देशमा शान्ति अमन चयन कायम गर्न, देशको अर्थतन्त्र बलियो गराउन, देशलाई निकास दिन र विकास गर्नका लागि गठबन्धन गर्नु परेको पनि मतदातालाई जानकारी गराए ।दाङ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका सबै उम्मेदवार युवा भएको, जोश जाँगर लिएर देश निर्माणमा लाग्ने अठोट लिएर राजनीतिमा होमिएको भन्दै अब देशलाई सहि दिशा तर्फ लैजानका लागि युवा बर्गको आवश्यकता देशलाई खड्किएको उम्मेदवार खड्काको भनाई छ ।

चुनाव केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न हामी विभिन्न बस्तीमा पुगेर कार्यकर्तालाई साक्षी राखेर विकास गर्छौ भनेर प्रतिबद्दता समेत गरेका छौं, हामीले ति काम मङ्सिर ४ पछि कुनै पनि हालतमा गर्नु पर्छ खड्काले भने ।
अझै सम्म जनताले स्वच्छ पिउने पानी पाउन सकेका छैनन, बिजुली बत्ति पाउन सकेका छैनन , स्वास्थ्य उपचार पाउन सकेका छैनन, आज सम्म यो क्षेत्रबाट नेतृत्व गर्ने नेताले के काम गर्नु भएछ सोध्न मन लाग्यो युवा नेता खड्काले भने ।दाङ( १ को विकासका लागि आसन्न मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन बाट उम्मेदवार बन्नु भएका मेटमणि चौधरी, इन्द्रजित थारु र आफुलाई मतदान गरेर सहयोग गरिदिन खड्काले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?