ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

स्वतन्त्र उम्मेदवारको गुलावजंगलाई समर्थन, समाजवादीका नेताहरु एमालेमा

१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक २०७९, शुक्रबार

 

सल्यान, १८ कार्तिक ।

प्रदेशसभा सदस्य पदका लागि सल्यान निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्मल सिंहले नेकपा एमालेका उम्मेदवार गुलावजंग शाहलाई समर्थन गरेका छन् । एमालेमै कटिबद्ध भएर लाग्ने र समग्र सल्यानको विकास तथा युवाहरुलाई अवसर प्रदान गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता सहित उनले एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान (ख) का उम्मेदवार शाहलाई समर्थन गर्ने भएका हुन् । शुक्रबार विहान श्रीनगरमा एमालेलाई समर्थन गर्ने उद्घोष गरेपछि एमालेका उम्मेदवार शाह र स्वतन्त्र उम्मेदवारी दिएका सिंहले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा दुबैजनाले सल्यान दाङ सडकखण्ड स्तरोन्नतीका लागि प्रभावकारी कदम चाल्ने, शिक्षा, स्वास्थ्यको विकास संगै सल्यान अस्पताललाई प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने र युवाहरुलाई अवसर प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विज्ञप्ती सार्वजनिक गर्ने कार्यक्रममा प्रतिनिधीसभा सदस्यका लागि सल्यानबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राय, एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेन, सचिव ओज बहादुर बुढाथोकी, उपसचिव, पुस्पा कुमारी वोहरा, जिल्ला कमिटी सदस्यहरु लगाएतको सहभागिता थियो । गुलावजंग शाहलाई समर्थन गरेका सिंह शुक्रबार देखि नै एमालेको चुनावी कार्यक्रममा हिडेका छन् ।

युवासंघका कोषाध्यक्ष सहित ३ जना एमालेमा प्रवेश

यसैविच नेकपा एकिकृत समाजवादी निकट युवासंघ सल्यानका कोषाध्यक्ष सुरेश चन्द, जिल्ला कमिटी सदस्य प्रकाश चन्द रतरुण दल सल्यानका सदस्य कमल मल्ल एमालेमा प्रवेश गरेका छन् । एमालेबाट प्रचिनिधीसभाका उम्मेदवार राजेन्द्रवीर राय, प्रदेशसभा ख का उम्मेदवार गुलावजंग शाह लगाएतका नेताहरुले शुक्रबार विहान खलंगा स्थित पार्टी कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?